रोल्पा । मगर समुदायको भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुभकामना व्यक्त गरेका छन् । यो पर्व रोल्पा र रुकुम पूर्वमा मगर समुदायको अगुवाईमा सबै समुदायले भव्य रूपमा मनाउने पर्व भएको हुँदा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुम पूर्व जिल्लामा असार १ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको विज्ञप्ती मार्फत जानकारी गराउदै…