Logo

यसपाली छैन मुगुमा खाद्यान्न संकट, गोदामहरु भरिभराउ

मुगु । हिमाली जिल्ला मुगुमा खाद्यान्नले गोदाम भरि भराउ भएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड कार्यालय गमगढी बजार लगायत डिपो कार्यालयहरुमा खाद्यान्नले गोदाम भरिभराउ भएका हुन । विगतका वर्षहरुममा प्राय शाखा कार्यालय सँगै डिपो कार्यालयमा चामलको अभाव हुने जिल्लामा यो पटक खाद्यान्नले  भरि भराउ भएको कार्यालयले जनाएको छ  । पछिल्लो समय कार्यालय…