Logo

मुगुमा शनिवारदेखि एक हप्ता विद्युत अवरुद्ब

मुगु । मुगुमा आगमी शनिवारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत विहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत…