Logo

गण्डकी प्रदेश

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो



काठमाडौं । आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : २० बजे