काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका तीन प्रदेशका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। विभागले दिएको जानकारीअनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। विभागका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावका कारण…