Logo

दुईवटा प्रदेशमा बिहानैदेखि वर्षा, यस्ताे छ आजकाे माैसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशका पहाडी भ-भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हाल कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी…