Logo

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, देशभर आंशिकदेखि साधरणतया बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । जसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको तथा कोशी, मधेस, गण्डकी र…