बाजुरा । बाजुरामा शुक्रबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ । बिहीबार साँझबाट मौसममा आएको परिवर्तनसँगै शुक्रबार बिहानदेखि वर्षा सुरु भएको हो । वर्षासँगै जिल्लाका उच्च हिमाली तथा लेकाली भू–भागमा पुनः हिमपात भएको छ । माघ र चैत महिनामा गरी यस वर्ष बाजुरामा चार पटक हिमपात भएको छ । माघमा भारी हिमपात भएको थियो भने चैतमा…