Logo

आजको मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं । बुधबार पनि देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदलीय रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ । दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा…