Logo

निर्वाचनको प्रचारप्रसारमा उत्रेकालाई मौसमको साथ, अबका तीन दिन ठूलो पानी नपर्ने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरु खटिएका छन् । निर्वाचनको प्रचारप्रसारमा खटिएका नेता तथा कार्यकर्तालाई मौसमले पनि साथ दिएको छ । आगामी तीन दिनसम्म देशभर ठुलो पानी पर्ने सम्भावना छैन, जसले गर्दा उम्मेदवार, नेता तथा कार्यकर्ताहरु निर्धक्क भएर प्रचारप्रसारमा लाग्न पाउने छन् । जल तथा मौसम विज्ञान…