काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार अहिले बिहान देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै…