Logo

पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेकाे विभागले उल्लेख गरेकाे छ । अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको तथा कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका केही…