Logo

आजकाे माैसम : कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हाल देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना छ । विभागका अनुसार बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली…