Logo

पहाडमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडाैं । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । देशका…