Logo

शितलहर र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर,काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु लाग्नुका साथै शितलहर परेको छ। झन्डै एक महिनालदेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईमा परेको शितलहरका कारण तराइको जनजीवन कष्ठकर…