Logo

मौसम पूर्वानुमान : चार प्रदेशमा वर्षा हुने

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ । कोशी र मधेस प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित…