इटहरी । कोशी प्रदेश स्थित सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर उपमेयर बीचको विवाद समाधान उन्मूख भएको छ । बिहीबार भएको छलफलमा मौखिक रुपमा सहमति जुटेको इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरीले जानकारी दिइन् । ‘एक प्रकारको मौखिक सहमति भयो । आइतबार लिखित रुपमा सहमति हुन्छ,’उनले भनिन्,‘प्रमुख प्रशासकीय अधिकृतज्यू बिरामी भएकाले आइतबार लिखित सहमती हुने भएको हो…