Logo

कांग्रेस एमालेद्धार प्रदेश १ नाम कोशी प्रस्ताव

बिराटनगर । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद सचिवालयमा  प्रस्ताव दर्ता भएको छ । जसअनुसार एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । संविधानको धारा २९५ को उपधारा…