Logo

कोशीका मुख्यमन्त्री विरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडाै‌ ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध परेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ । असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएको हो । मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर…