Logo

कोशी प्रदेश सभा विघटनतर्फ, ६ दिनभित्र नयाँ सरकार गठन हुन नसके मध्यावधि चुनाव हुने

काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान भएको हो । शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले…