विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नीतिले शारीरिक मात्र नभई मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। केनिन राईका अनुसार नीति ६ प्रमुख…