रौतहट । बारा प्रहरीले १३ किलो लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट, रामबनबाट प्रहरी वरिष्ठ हवल्दार दिलिप कुमार सिंहको नेतृत्वमा खटिएको चेकिङ टोलिले गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा न.१ बस्ने बर्ष ५० की सुशिला गोलेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय बाराले आज बिहिवार एक प्रेस…