Logo

चोक नामाकरण विवादमा पाँच बुँदे सर्वपक्षीय सहमति

जनकपुर । धनुषाको सबैलामा चोक नामाकरण सम्बन्धि उत्पन्न भएको विवादलाई समाधान गर्नका लागि पाँच बुँदे सहमति भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषा, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयहरुबीच भएको छलफलमा विभिन्न पाँच बुंदे सहमति भएको छ । सर्वपक्षीय सहमतिमा सबैला नगरपालिकाले विवादित चोकको आगामी दुई महिनाभित्र नामाकरणका गरिने निर्णय भएको छ ।…