पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिका–२ लमरियामा सडक र नालाको शिलान्यास गर्नुभएको छ । आइतबार विशेष कार्यक्रममार्फत उहाँले १३२ मिटर सडक र १०७ मिटर नाला शिलान्यास गर्नुभएको हो । भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट पोखरिया नगरपालिकाको वडा नं. २ मा सडक र नाला निर्माण गर्न लागिएको हो । सो…