Logo

जुड़ शितलको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुर । मधेस प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक विदा दिने भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ । २०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा…