Logo

प्रदेश खबरबाट विभिन्न क्षेत्रका १२ जना सम्मानीत

इटहरी । प्रदेश खबरले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका १२ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजिवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन् । यस्तै, सम्मानित हुनेमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्द…