रामेछाप । काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ । रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालिका १० शारदा बतासेमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस अनियन्त्रित भई सडकको नालीमा…