Logo

बागमती प्रदेश खेलकुद परिषद् : अध्यक्ष नियुक्तिमा मन्त्री बेखबर

हेटौंडा । बागमती प्रदेशका खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको पदावधी समाप्त भएको छ । यही असार २३ गते सोमबारबाट भण्डारीको पाँच वर्षे कार्यकाल सकिएको हो । २०७६ मा तत्कालिन डोरमणि पौडेल नेतृत्वको नेकपाको सरकारका पालामा नियुक्त भएका उनको कार्यकाल पुरा भएको हो । कार्यकाल सकिएसंगै गत मंगलबारबाट सदस्य सचिव भण्डारीको बिदाइ समेत भइसकेको…