जनकपुर । जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ बुधबार जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस २०८१ मनाइएको छ । सो क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा प्रभातफेरि तथा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन…