Logo

तामाकोशी पाँचौँ आयोजना कार्य रोकियो, ठेकेदार कम्पनीमाथि लापर्वाहीको आरोप

दोलखा । दोलखाको बिगु गाउँपालिका-४ स्थित लादुकको सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजना ठेकेदार कम्पनीको लापर्वाहीका कारण कार्य रोकिएको छ। 'सिनो हाइड्रो–केएसएनएस जेभी' नामक कम्पनीले श्रमिकसँग गरेका सहमतिहरू पालना नगर्दा काम रोकिनु परेको हो। आयोजनामा कार्यरत श्रमिकहरूले नेपाली श्रम ऐन २०७४ अनुरूप रोजगार सम्झौतापत्र र विभिन्न १३ बुँदे माग राखेका थिए। यी…