Logo

भद्रपुर ब्लेजर भद्रपुर गोल्डकपको क्वाटरफाइनलमा

झपा । भद्रपुर झापा गोल्ड कप फुटबलमा घरेलु टोली भद्रपुर ब्लेजर विजयी भएको छ । बुधबार भएको उद्घाटन खेलमा भारतको दार्जिलिङ पुलिसमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै भद्रपुर ब्लेज क्वाटरफाइनलमा प्रवेश गरेको हो । भ्रदपुरले सुरुआती ३ गोलको अग्रता मुस्किलले जोगाउँदै अघिल्लो यात्रा तय गर्न सफल भयो । खेल सुरु भएको तेस्रो मिनेटमै साम कार्लोसले…