Logo

जुम्लामा तालाबन्दी र दबाबमूलक आन्दोलन घोषणा

मुगु । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाबाट सुर्खेत सार्ने निर्णयको कडा विरोधमा जुम्लामा तालाबन्दी गरिएको छ । खानेपानी मन्त्रालयको असार २५ गतेको परिपत्रअनुसार सो कार्यालय श्रावण १ गतेदेखि सुर्खेतबाट सञ्चालन हुने जानकारी पाएसँगै जुम्लामा बसेको सर्वपक्षीय बैठकले तत्काल निर्णय संशोधन गरी कार्यालय जुम्लामै यथावत राख्न सरकारलाई माग गर्दै दबाबमूलक कार्यक्रम घोषणा गरेको…