जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रहेका ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बुधबार मात्र हिमागाँउपालिकाको ५ नं वडा बस्तीहरुमा बालविवाह मुक्त घोषणा भएपछि जम्मा ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बुधबार जनचेतना मुलक कार्यक्रम आयोजना गरी हिमा वडा नम्बर ५ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । ‘विहेबारी २०…