Logo

सिमोनको छौठो राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने, देशभरका विशेषज्ञ फिजिसियन चिकित्सकहरु सहभागि हुँदै

जनकपुर । विशेषज्ञ फिजिसियन चिकित्सकहरुको संगठन सिमोनको छौठो राष्ट्रिय सम्मेलन शुक्रबार देखि जनकपुरधाममा हुनेभएको छ । सिमोन तथा मधेश प्रदेश च्याप्टरको स्थानीय आयोजनामा जनकपुरधामको यात्री निवासमा शुक्रबार देखि शनिवार सम्म दुई दिन सम्मेलन चल्ने सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव तथा स्थानीय आयोजन समितिका सचिव रमण मिश्रले जानकारी दिए । सम्मेलनमा देश भरका विशेषज्ञ फिजिसियन चिकित्सकहरु…