Logo

समुन्नत कर्णाली अभियानअन्तर्गत शान्ति समाजद्वारा रु. २७ लाख ९६ हजारको छात्रवृत्ति वितरण

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विपन्न दलित समुदायका बालिकाहरूलाई लक्षित गर्दै सञ्चालन गरेको तीन वर्षे छात्रवृत्ति अभियान सम्पन्न भएको छ। “छोरी पढाऔँ, गरिमा बढाऔँ” भन्ने नारासहित २०८० सालमा सुरू गरिएको अभियानअन्तर्गत समाजले हालसम्म कूल रु. २७ लाख ९६ हजार बराबरको छात्रवृत्ति वितरण गरेको हो। तेस्रो तथा अन्तिम वर्षको छात्रवृत्ति वितरण कार्यक्रम…