रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित बागमती नदीमा बेपत्ता भएका भारतीय युवकको शव फेला परेको छ । गुजरा नगरपालिका–७ पल्टुवास्थित बागमती नदीको नहरमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मादक पदार्थ सेवन गरेर बागमती नदीको झोलंगे पुल नजिक नुहाउने क्रममा भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंह बेपत्ता भएको खबर…