Logo

छाउगोठमा बसेकी महिलाको सर्पको टोकाइबाट मृत्यु, सांसदद्वारा प्रभावकारी पहलको माग

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा बस्दा सर्पले टोकेर ज्यान गएको घटनाप्रति संघीय सांसद तारा लामा तामाङले गम्भीर चासो व्यक्त गरेका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद तामाङले छाउपडी प्रथा सामाजिक मात्र नभई मानव अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारलाई ठोस र प्रभावकारी कदम…