लमजुङ। नेपाली कांग्रेस लमजुङले आगामी मसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन लक्षित गरी ुजनताको साथमा कांग्रेसु अभियानको औपचारिक सुरुवात गरेको छ । देशभर शुक्रबारदेखि सुरु गर्ने भनिएको अभियान आइतबारबाट लमजुङमा पनि सुरु गरिएको हो । लमजुङमा अभियान सुरु गर्दै केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य शंकर भण्डारी मुलुकको दिगो विकास र समृद्धिका लागि कांग्रेसको आवश्यक…