Logo

बालैवासीलाई बालै खोलाको भर

मुगु । छायाँनाथ रारा नगरपालिका–६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो । बालै खोलाबाट बालुवा ननिकाली यहाँका बासिन्दाको बिहान बेलुकाको छाक टर्दैन । छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक बिहान बालै बगरमा बालुवा निकाल्न पुग्छन । बिहानै खोलामा पुग्ने उनी बेलुका अबेर मात्रै घर फर्किन्छन् । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले…