पोखरा । नेपाली कांग्रेस मनाङले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे)लाई समर्थन गर्ने भएको छ । प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख) मा स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो । कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश…