Logo

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै

बिराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो । प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत…