Logo

कोसीमा बजेट शून्यता हटाउन आर्थिक र विनियोजन अध्यादेश जारी गर्ने

विराटनगर ।  कोसी प्रदेश सरकारले जारी बजेट शून्यता अन्त्य गर्न प्रदेश आर्थिक अध्यादेश र कोसी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । ‘सर्वोच्च अदालतको परमादेशपछि’ शुक्रबार हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक र विनियोजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको हो । खानेपानी, सिंचाई तथा…