Logo

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो सिमुलेसन अभ्यास

मुगु । मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ । चैत्र–बैशाखाको सुक्खा मौसममा घर, बनजङ्खललगायत क्षेत्रहरुको आगलागीका घटनाहरु बढी रहेको अवस्थामा आगलागी बाट बच्न र बचाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो । मुगमकामारोङ्ख गाँउपालिकाका स्थानीयलाई पहिलो पटक जिल्ला बिपत ब्यवस्थापन समिति, स्थानीय पालिकाको समन्वय, यूएमएन नेपालको…