सुर्खेत । दैलेखमा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार दिउँसो १ ज ५५ नम्बरको उक्त जीप आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको उक्त जीपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ। जीपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको छ। घाइते २ जनाको…