मुगु । निरन्तरको बर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । साविक कर्णालीको जुम्ला,कालिकोट,मुगु जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको हो । बुधबार रातीदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीले सडक र दही खोलामा आएको बाढीले पूल नै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो । गगने, एस मोड,…