Logo

आज गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा । चैते दशैं पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा…