Logo

एनआरटीलाई पराजित गर्दै एफसी सेमिफाइनलनमा प्रवेश

काठमाडौं । केपी ओली एफसी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दैसेमिफाइनलनमा प्रवेश गरेको हो ।  केपी ओली एफसीका तर्फबाट निर्णायक एक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए । प्रतियोगिताअन्तर्गत…