Logo

तीनलाल स्मृति अण्डर–२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि देउरालीलाई 

रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित तीनलाल स्मृति कप–२०८१ अण्डर–२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका वडा नं २ देउरालीले जितेको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको टिम न्यूस्टारलाई हराउँदै उपाधि जितेको हो । अनेरास्ववियु रामेछापले आयोजना गरेको खेलको विजेताले नगद ५० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले…