Logo

खेलकुद क्षेत्रलाई राज्यले वेवास्ता गरेको छ’

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राज्यको वेवास्ताले खेलाडीहरु विदेश पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले अन्र्तराष्ट्रिय जगतमा नेपालको झण्डा फर्फराउने कराते खेल भएको भन्दै यस्तो धारणा  राखको हुन् । उनले भने,‘ खेलकुदको इतिहास करातेले राखेको छ । राष्ट्रको प्रतिष्ठा जोगाउने…