Logo

‘होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेतृहरुले होली पर्व सभ्य र भब्य बन्दै गएको बताएका छन् । ट्रेड युनियन कांग्रेसकी भगवती खड्काले पछिल्ला दिनहरुमा होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको औंल्याइन् । बिहीबार काठमाडौंमा आयोजित होली विशेष कार्यक्रममा बोल्दै उनले पहिला होलीमा लोला हानेर बाटोमा हिड्न नसकिनेगरी असहजिलो हुने गरेको तर आजभोली होली पर्व…